नेभिगेशन
समाचार
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
टीआरसी विधेयक राष्ट्रिय सभामा पेश

टीआरसी विधेयक राष्ट्रिय सभामा पेश

राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ।
सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ।
दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

 पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।