नेभिगेशन
अन्य

दुगडका संचालकलाई भारतमै पक्राउ गरिने

काठमाडौं । उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरी नेपाल ल्याउने भएको छ ।भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट पक्राउ गर्ने योजना प्रहरीले बनाएको हो । कालोबजारीमा पक्राउ पर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केही समयअघि नै भारत पुगेको थियो । राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्