नेभिगेशन
अन्य

उपेन्द्रको फोरमसंग एकता गर्दै बाबुराम

काठमाडौं । नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकताको तयारी गरेका छन् । आइतबार राजधानीमा देशब्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् । पुसमा मोर्चाबन्दी गर्ने, फागुनामा जनकपुरबाट नयाँ पार्टी घोषणा गर्ने तयारी भएको छ । ३ समूदायका ३ नेता पालैपालो अध्यक्ष हुने बताइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्