नेभिगेशन
अन्य

नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण आज

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो पद तथा गोपनियताको शपथ लिने भएकी छन्। दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनेछिन्। राष्ट्रपति कार्यालयले आफ्नै भवन परिसरमा आयोजना गर्ने समारोहमा शपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्