नेभिगेशन
अन्य

प्रधानमन्त्रीको निर्वाचन सुरू गर्न संसदलाई राष्ट्रपतिको पत्र

काठमाडौं । सहमतीय सरकार निर्माणका लागि राष्ट्रपति रामवरण यादवले दिएको समयसीमा हिजो बिहीबार सकिएपछि आज संसदलाई बहुमतबाट नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रिया सुरू गर्न पत्र पठाएको छ। संविधानको धारा २९८को ३ अनुसार नयाँ प्रधानमन्त्री चुन्ने प्रकिया अगाडि बढाउन राष्ट्रपति यादवले संसदलाई पत्र पठाएका हुन्। यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद उपधारा २ बमोजिमको मन्त्रिपरिषद गठन नभएसम्म कायम रहने व्यवस्था छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्