नेभिगेशन
अन्य

मोदी कुरै गर्न चाहन्नन्

काठमाडौं । जारी नाकाबन्दीबारे नेपाली पक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गर्न खोजेको सीधा संवाद प्रयास नयाँदिल्लीले चासो नदिँदा सफल हुन सकेको छैन् । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी मोदीसँग केही दिनयता सीधा टेलिफोन संवादनिम्ति गरेको प्रयास दिल्लीर्क वेवास्ताले असफल भइरहेको छ । स्रोत भन्छ, प्रधानमन्त्री मोदी यसबारे तत्काल प्रत्यक्ष संवाद गर्ने चाहन्नन् । प्रमुख ३ दलको संयुक्त बैठकले निर्णय नै गरेर प्रधानमन्त्री कोइरालालाई मोदीसँग हटलाइन वार्ता गर्न भनेपछि कोइरालाले प्रयास थालेका हुन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्