नेभिगेशन
अन्य

काठमाडौंमा फेरि स्वाइन फ्लु

काठमाडौं । राजधानीमा पुन स्वाइन फ्लु एच१एन–१ पाइएको छ । स्वाइन फ्लु देखिएका ३० र ५८ वर्षीया दुवै महिला र पुरुष काठमाडौंबाहिर गएको भ्रमण इतिहास छैन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने, उपत्यकाबाहिर पनि स्वाइन फ्लुका विरामी पाइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्