नेभिगेशन
अन्य

वीरगञ्जको कर्फ्यू १० देखि २ घण्टालाई खुल्यो

पर्सा । वीरगञ्जमा लगाइएको कर्फ्यू दुई घन्टाका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि कर्फ्यू हटाएको जनाएको छ । गत १४ गतेदेखि लागेको कर्फ्यूले जनजीवन प्रभावित बन्नुका साथै दैनिक उपभोग्यवस्तुको खरिद बिक्रीका लागि समस्या भएकाले घरबाट बाहिर निस्कन दुई घन्टा कर्फ्यू खोलिएको प्रशासनले जनाएको छ । उक्त समयमा स्थानीयबासिन्दाले दैनिक उपभोग्यबस्तु खरिदबिक्री गर्न पाउनेछन् । कर्फयु खुलेसंगै बिरगंजका बजारमा चहलपहल देखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्