नेभिगेशन
अन्य

मुख्यसचिव र सचिवका गाडीमा पनि अब राष्ट्रिय झण्डा

काठमाडौं । सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झण्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो र चिन्हसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरुले विभिन्न स्थानमा जादाँ पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरु चड्ने गाडीमा झन्डा राख्ने व्यवस्था सरकारले गर्न लागेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्