नेभिगेशन
अन्य

कालिगण्डकीको पानी खोल्ने सेनाको टोली घटनास्थलमा

काठमाडौं । पहिरो खसेर गएराती देखि थुनिएको कालिगण्डकी नदिमा बनेको ताल खोल्नका लागि नेपाली सेनाको हेलिकप्टर ८ बजेर १५ मिनेटमा ६ जनाको उद्दार टोलि लिएर त्यसतर्फ गएको छ । घटनास्थल भन्दा १ किलोमिटर माथि हेलिप्याड बनाइएको प्रहरीले जनाएको छ । पहिरोस्थल बैसरीमा केहि घरभित्र छिरेर डुबान भएको छ । झण्डै २ दर्जन घर पुरै डुबेमा परेका छन् । काली गण्डकी थुनिएपछि म्याग्दी सदरमुकाम खाली गरिएको छ भने नदि तटमा रहेका ७ जिल्ला उच्च जोखिममा रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्