नेभिगेशन
अन्य

सुटुक्क विहे गरिन नायिका सुमिनाले

काठमाडौं । केही समयअघिदेखि मिडिया तथा फिल्मर्मबाट टाढा रहँदै आएकी अभिनेत्री सुमिना घिमिरेले गुपचुप बिहे गरेकी छिन् । उनले सोमबार राजधानीको एक ब्याङकेटमा काभ्रेका रोशन सापकोटासँग हिन्दू संस्कार अनुरुप बिहे गरेकी हुन् । सुमिना र रोशनको केही समयअघि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चिनजान हुँदै अफेयर चलेको थियो । कान्छा बताइने रोशन पेशाले विमान चालक हुन् ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्