नेभिगेशन
अन्य

क्यानका कार्यबाहक अध्यक्ष टीबी शाहको निधन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका कार्यबाहक अध्यक्ष टीबी शाहको निधन भएको छ । शाहको उपचारका क्रममा गएराती साढे ११ बजे निधन भएको कार्यबाहक महासचिव उत्तम कर्मचार्यले जानकारी दिए । लिभर क्यान्सरबाट ग्रसित शाहको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ९१ वर्षका शाह झन्डै पाँच दशकदेखि नेपाली क्रिकेटमा आबद्ध छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्