नेभिगेशन
न्यू साउथ वेल्स

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

नेपाली राजनितीमा चीरपरिचीत ब्यक्तीत्वका रुपमा रहेकी चीत्रलेखा यादव अस्ट्रेलियाको लागि नेपाली राजदूत बनेर राजधानी क्यानबेरा आईपुगेकी छीन । सीड्नी बीमानस्थलमा एनएसडब्लु राज्यका बाणीज्यदुत संजीव शर्मालगायतले नवनीयुक्त राजदुत यादवलाई स्वागत गरेका छन । बीमानस्थलमा जन सम्पर्कका कृष्ण गीरी लगायत समुदायका अगुवाहरुको उपस्थीती थियो । राजदुत यादवले फेब्रुअरीको पहिलो साता पद तथा गोपनीयताको सपथ खाने कार्यक्रम रहेको छ ।

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका साथै दुई देशबीचको आपसी सम्वन्ध प्रगाढ बनाउनु हो , त्यसमा लाग्ने छु , राजदुत यादवले बताईन । अस्ट्रेलिया गएपछि आफ्नो पहिलो प्राथमिकता दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमण , विध्यार्थीका समस्या र आपसी सम्वन्ध बीस्तार गराउनु रहेको बताइन्। 'अस्ट्रेलिया र नेपालको बीचमा अहिलेसम्म उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन। यादवले भनिन्, 'प्रधानमन्त्री, मन्त्रीस्तरीय भ्रमण गराउने प्रयास गर्नेछु । नेपालका लागि महत्वपुर्ण मुलुकका रुपमा अस्ट्रेलिया रहेको भन्दै उनले उच्चस्तरीय भ्रमणले  दुई देश बीचको समझदारी र सहयोगको वातावरण बनाउन भूमिका खेल्ने छ । सम्वन्ध प्रगाढ भएपछी आफै सहयोग र सदभावको बाताबरण बन्छ भन्ने मलाई लाग्छ , यादवको तर्क थीयो ।
रहेको उनले सुनाईन । सन् २००७ मा नेपाली दूतावास स्थापना हुँदै गर्दा अस्ट्रेलियामा थोरै नेपाली थिए तर अहिले लगभग लाखमा पुगिसकेको छ । तर दूतावासमा कर्मचारी संख्या बढेको छैन। यस्तो अवस्थामा कसरी सीमित श्रोत र साधनले चुस्त दुरूस्त सेवा दिन सकिन्छ भनेर प्रयास गर्ने छु , यादवले बताईन । 'त्यहाँ कन्सुलर सेवालाई चुस्त दुरूस्त र प्रभावकारी बनाउने मेरो प्रयास हुने छ । उनले भनिन्, 'मैले कन्सुलर सेवालाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर बाणीज्यदुतहरुसँग छलफल गर्ने छु । स्थानिय समस्या पनि सुन्छु अनि कसरी अगाडि बढ्न सकिन्छ मिलेर अगाडि बढ्ने प्रयास गर्ने छु । विध्यार्थीका डीप्रेसन र आत्महत्याका वीषयमा सुनेको छु , लास स्वदेस लाने वीषयमा पनि के गर्न सकीन्छ , सबै समुदायसंग छलफल अगाडी बढाउने छु सुशिल कोइराला नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेकी यादव नेपाली कांग्रेसको कोषाध्यक्ष समेत भइसकेकी छन्।  यादवको मुल थलो सिराहा हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सीडनीमा घन्कने

शिव र करण सीडनीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
ब्यापारमा रमेका व्यबशायमा जमेका यूवा उद्यमी ज्ञानेन्द्र

ब्यापारमा रमेका व्यबशायमा जमेका यूवा उद्यमी ज्ञानेन्द्र

ग्राहकको सन्तुष्टी अनि सहजताका लागि एक अर्कामा परिपुरक रहेको बताउने ज्ञानेन्द्र ठुला लगानीहरुमा रिस्क र प्रोफीट दुबै हुने बताउदै कहिले कमाउदैमा मात्तीने र कहिले घाटा पर्दैमा आत्तीन नहुने...