नेभिगेशन
न्यू साउथ वेल्स

आज   ग्रान्भिल पार्कमा तीज  मेला हुने


 
नेपाल न्युज सम्बाददाता      


सिड्नी । नेपाली नारीहरुको पवित्र पर्व हरितालिका तीजको अवसर पारेर श्री  योगी  नरहरीनाथ  तथा अदित्यनाथ फाउन्नदेसनको  आयोजनामा  अष्ट्रेलियाको   सिड्नी          स्थित ग्रान्भिल पार्कमा  सिड्नी तीज महोत्सब २०२४’ हुने  भएको छ । तीज कार्यक्रममा नेपालका लोकप्रिय कलाकारहरु बद्री  पङेनी  मानस राज  चन्दा अर्र्याल  डुर्गेश थापा र अन्जिला  रेग्मीले आ-आफ्नो  प्रस्तुति दिनेछन् । 
तीज कार्यक्रमका बारेमा नेपाल न्यूज अष्ट्रेलियासंग कुरागर्दै फाउन्न्न्डेसनका पण्दीत प्रकाश गैरेले नेपाली मौलिक तीजका गीत मार्फत् नेपाली कला सस्क्रिती  जोगाउन यहाँका नेपाली दिदि बहिनीहरुलाई माइतिको तिर्सना मेटाउने प्रयास स्वरूप कार्यक्रम गरिएको जानकारी  दिए ।  गैरेले  प्रबाशमा पनि श्री  योगी  नरहरीनाथ  तथा अदित्यनाथको महिमा सबै माझ चिनाउने  कोशीस गरेको बताए ।  कार्यक्रम     बिहान  १० बजे देखी साझ   ७ बजेसम्म हुनेछ। तीज मेलामा साझको आरती सहित् गीत संगीतमा रमाउन सकिनेछ । 
नि शुल्क  प्रबेश रहेको सो तीज कार्यक्रममा उपस्थिति  जनाइ  मनोरन्जन लिन  पनि गैरेले सिड्नीबासी सबैलाई  अनुरोध गरेका  छन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
वचन न्युजको प्रथम बार्षिकोत्सव सम्पन्न

वचन न्युजको प्रथम बार्षिकोत्सव सम्पन्न

राजदुत यादवले बिदेशमा पनि नेपाली मिडियाहरुले आफनो कर्म र धर्ममा अग्रणी भुमिका निर्वाह गरेकोमा कृतज्ञताप्रकट गर्दै भनिन यसले आफनो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर ...