नेभिगेशन
खेलकुद

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।

अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्य सहित कुल ९४ पदक जितेको छ । शीर्षस्थानमा कडा टक्कर प्रस्तुत गरिरहेको चिनले २५ स्वर्ण जितेको छ । एसियाली देश चिनले २५ स्वर्ण २३ रजत र १७ कास्य सहित कुल ६५ पदक जितेको छ । 

 तेस्रो स्थानमा यथावत अस्ट्रेलियाको नाममा १८ स्वर्ण १२ रजत र ११ कास्य सहित कुल ४१ पदक जितेको छ । आयोजक फ्रान्सले १३ स्वर्ण सहित कुल ५१ पटक हात पारेको छ । १२ स्वर्ण १७ रजत र २० कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैठौं, सातौ र आठौं स्थानमा एथावत छन् ।

पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन् । ३३औं संस्करणको ग्रिस्म कालिन ओलम्पिक अन्तर्गत आज थप ३६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।