नेभिगेशन
फोटो ग्यालरी

मेलबर्नमा तीज कार्यक्रम सम्पन 

MLBTE-1722848519.jpg
 

मेलबर्नमा तीज कार्यक्रम  सम्पन्न 
सिड्नी । नेपाली नारीहरुको पबित्र पर्व हरितालिका तीजको अवसर पारेर  नारी निकुन्ज भिक्टोरिया राज्य समितिले आज मेलबर्नमा बिशेस तीज कार्यक्रम गर्यो । मेलबर्नको ब्रुन्स्वीक वेस्ट स्थित इस्टोना हलमा सम्पन्न सो कार्यक्रम साँझ ५ बजे देखि सुरु भएर मध्यरात सम्म संचालन भएको थियो । 
अष्ट्रेलियामा यो बर्षको पहिलो कार्यक्रम गर्ने सस्थाको रुपमा नारि निकुञ्ज भिक्टोरियाले आफ्नो नाम दर्ज गरेको छ ।

MLLBT-1722848538.jpg
09dc6121-c15e-4b13-82e1-d7259633d9e4-1722848635.jpeg
b3382f79-cfcf-477f-941d-9a40f2eacb53-1722848553.jpeg
002db69f-bb81-4234-a1af-21dedd015c0d-1722848585.jpeg
 

प्रतिक्रिया दिनुहोस्