नेभिगेशन
नेपाल समाचार

एक रातको पानीले जलमग्न काठमाडौं

मंगलबार राति परेको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । 

बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोलामा आएको बाढीले उपत्यकाका विभिन्न ठाउँहरू डुबानमा परेका हुन् । 

बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरू जलमग्न भएका छन् । किनारका सडक, होटल, विद्यालय डुबानमा परेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्