नेभिगेशन
नेपाल समाचार

निर्वाचन अपडेट

काठमाडौं । गत मङसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । ताजा मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस १४ स्थानमा विजयी भएको छ भने ४३ स्थानमा अगाडि छ।

त्यस्तै प्रतिनिधि सभातर्फ नेकपा एमालेले ५ स्ठानमा जीत हासिल गरी ४० स्थानमा अग्रता कायम राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ४ स्थानमा विजय प्राप्त गरेको छ भने ४ वटै स्थानमा अग्रता पनि लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माआेवादी केन्द्र भने ३ स्थानमा जीत सहित चौथो पार्टी बन्न पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्