नेभिगेशन
कला/शैली

तीजको रहर गयो बरिलै ( तीज बिशेष फोटो फिचर )

एनएनए प्रतिनिधि सिड्नी १ सेप्टेम्बर । नेपाली नारि हरुको महान पर्व हरितालिका तीजको रौनकले हामि नेपाली हरुको मन मन्दिर र घरको आगनबाट एक बर्षको लागि बिट मारेर गएको छ । जबजब नेपाली चाड पर्वहरुले मनको मझेरी र घरको दैलो उघार्छन तबतब यो नेपाली मन सर्लक्कै आफ्नो मातृभूमि प्रति लतमन्न भै दिन्छ ।

हिजो मात्रै हामिबाट बर्ष दिनको लागी बिदा लिएको तीज अस्ट्रेलियामा रहेका नेपाली चेली हरुले आ आफ्नो तरिकाले मनाए । हरेक बर्षको तीज सबै नारीहरुलाई मुस्कान भरिएको खुशी र सुख ल्याउन सकोस ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
जेनीशाको “माया छरिदेउ” बजारमा  

जेनीशाको “माया छरिदेउ” बजारमा  

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’  बजारमा

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा

परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।