नेभिगेशन
अस्ट्रेलिया समाचार

एनआरएनए अस्ट्रलियाले अवार्ड नोमिनेसन माग्यो

सिड्नी । आफ्नो वार्षिक साधारण सभाको अवसर पारेर हरेक दुईदुई बर्षमा बितरण गर्दै आएको बिभिन्न १४ बिधाको अवार्डको लागी निबेदन मागेको छ । अगस्ट २९ तारिख सस्थाका सदस्यहरुलाई ईमेल मार्फत् जानकारी गराउदै अवार्ड सेलेक्सन कमिटिका तर्फबाट सेप्टेम्बर ७ तारिख मध्यरातसम्म [email protected] मा अवार्ड नोमिनेसन फर्म पठाउन अनुरोध गरेको छ । एनआरएनए अस्ट्रेलिया एक्स्लेन्स अवार्ड टास्क फोर्स २०२१ ले १ जुलाई २०१९ देखी जुन २०२१ सम्मको अवधिमा यहाँको नेपाली समाज र सस्थाको परोपकारी कार्यमा योगदान पुर्याएका ब्यक्ति र सस्थालाई बिभिन्न १४ बिधामा अवार्ड प्रदान गरिने छ । एन आर एन अस्ट्रेलियाले प्रदान गर्दै आएको अवार्डको सेलेक्सन प्रकृया र पद्दतीका बारेमा सधैं बिबाद हुँदै आएको छ । बिगतमा जस्तै बिबाद नआओस भन्ने ध्हेयले यसपटक अवार्ड सेलेक्सन कमिटीका सदस्यहरुको नाम सार्बजिनिक गरेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।