नेभिगेशन
LEADING_MAIN

निन्फा अध्यक्षमा अरुण तामांग

सिड्नी । नेपाली आदिबासी जनजाति मंच अस्ट्रेलियाको हालै सम्पन्न सातौ अधिबेशनले अरुण तामांग को अध्यक्षतामा नया कार्यसमितिको चयन गरेको छ । निम्फाको तेर्स्रो पटक नेतृत्व सम्हाल्ने मौका पाएका अरुण तामांगले नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै सामाजिक कार्यमा सबैसंग हातेमालो गर्दै अगाडी बढ्ने बताए । सस्थाको उपाध्यक्षमा पेम्बा गुरुङ र राम सितुन्खा राई र महासचिबमा सुदर्शन थापा मगर रहेका छन्। त्यसैगरी राज्य संयोजकमा चित्र निन्फा अध्यक्षमा अरुण तामांग सिड्नी । नेपाली आदिबासी जनजाति मंच अस्ट्रेलियाको हालै सम्पन्न सातौ अधिबेशनले अरुण तामांग को अध्यक्षतामा नया कार्यसमितिको चयन गरेको छ । निम्फाको तेर्स्रो पटक नेतृत्व सम्हाल्ने मौका पाएका अरुण तामांगले नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै सामाजिक कार्यमा सबै संग हातेमालो गर्दै अगाडी बढ्ने बताए । सस्थाको उपाध्यक्षमा पेम्बा गुरुङ र राम सितुन्खा राई र महासचिब मा सुदर्शन थापा मगर रहेका छन्। त्यसैगरी राज्य संयोजकमा चित्र बहादुर तुम्बाहाम्फे, सचिबमा मोनिका श्रेष्ठ ,कोशाध्यक्षमा दिनेश लामा ,सह - कोशाध्यक्षमा छलबहादुर मगर,पब्लिक अफिसरमा लिल गुरुङ ,सह पब्लिक अफिसरमा संजय राई,सास्कृतिक सचिबमा रघु जुग्जाली , सास्कृतिक सह सचिबमा भिमसम्सेर गुरुङ,खेलकुद विभागमा सचिन व्यन्जनकार ,प्राबिधिक सचिबमा आशिस लोहोरुंग लाई चयन गरिएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा उपेन्द्र श्रेष्ठ ,कमल छन्त्याल,समिर बान्तवा ,सुरेश सेरचन ,घनेन्द्र फियाक ,चिराग प्रधान ,मिलन मगर ,निश्चल राई ,आशिस शेर्पा रहेका छन्। अधिबेशनले छिरिङ्ग तेन्जी लामा र गणेश तामांग लाई सल्लाहकारमा र महेन्द्र श्रेष्ठ ,सन्तोष थुलुङ्ग राई,नारायण भट्टचन र राजेन्द्र थापा मगरलाई संरक्षकमा चयन गरेको छ । अधिबेशनले आबद्ध सामुदायिक सस्थाका अध्यक्षहरु स्वत उपाध्यक्ष हुने सस्थाको बिधान अनुसार दिप नारायण चौधरी ,सशी सुब्बा ,सुन्दोर्जे तामांग र योगेन्द्र राई लाई सस्थाको उपाध्यक्षमा चयन गर्यो । निन्फाले आफ्नो स्थापना कालदेखि नै तामांग भेष भुषा ,सास्कृतिक रहनसहन को जगर्नेमा विभिन्न कार्यहरु गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्