नेभिगेशन
LEADING_MAIN

आगामी बैशाख १७ र २७ गते मध्याबधी निर्वाचनको सिफारिस ।

सिड्नी ,२० डिसेम्बर । नेपालको राष्ट्रपती श्रीमती बिद्यादेबी भण्डारीले मन्त्रिपरिसद्को सिफारिसमा संघिय सम्सद प्रतिनिधि सभाको बिघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न गर्ने गरी मध्याबधी निर्वाचनको मिती तोकेकी छिन् । पुष ५ गते बिहान बसेको मन्त्रिपरिसद्को आकस्मिक बैठकले सम्सद बिघटन र निर्वाचन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिसद्को सो निर्णयलाई आजै प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपती समक्ष पेश गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्