नेभिगेशन
LEADING_MAIN

नाईफाद्वारा रक्तदान (फोटो फिचर सहित )

सिड्नी,६ डिसेम्बर । नेपाली युथ फोरम अस्ट्रेलियाले सस्थाको सस्थापक महासचिब सुरज भट्टराईको स्‍मृतिमा हिजो ( डिसेम्बर ५ तारिख शनिबार) रक्तदान कार्यक्रम गर्‍यो । सिड्नीको टाउनहल स्थित ब्लड संकलन केन्द्रमा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए । आफ्नो स्थापनाकालदेखी बिभिन्न सामाजिक कार्य गर्दै आएको नाइफाले बिगत ५ बर्षदेखी दिबंगत भट्टराईको स्‍मृतिमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा सस्थाका पदधिकारी र सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्