नेभिगेशन
LEADING_MAIN

तेज कवेंको नया गित सार्वजनिक

अस्ट्रेलिया बसेर रियलस्टेट बिजनेसमा चिनिएका तेज कवेंको शब्द र चिरपरिचित गायक राज सिग्देलको स्वरमा सुसज्जति गित गजल "कहिले करले बाँंचे त कहिले डरले बाचे" बोलको गित हालै सार्वजनिक गरिएको छ । भक्तपुरका स्थायी बासिन्दा तेज उच्च अध्यनको सीलसिलामा १२ बर्ष अघि अस्ट्रेलिया आइपुगेका तेज गित संगित भन्ने बित्तीकै हुरुक्कै हुन्थे । काम र पढाइ अनि भोगाइलाई अगाडि बढाउदैजाांदा तेजले आफ्नो गित कोर्ने रहरलाई पनि बिस्तारै अगाडि बढाउदै गए । स्थायीत्व र व्यबशायीक बन्दैजाँंदा तेजले बिस्तारै आफ्ना पुराना चाहनालाई अगाडि सार्दै रचनालाई केहि समय दिदै आएका छन । अस्ट्रेलियाको रियल स्टेट बिजनेशमा चिनिएका मल्टी डाइनामिक अर्वनका प्रीन्सीपल रहेका कवेंको यस रचनालाई राज सिग्देलको मधुर स्वरले निकै मिठास छरेको छ । प्रेमको भावलाई रहर र डरसँंग दाँंज्दै तेजले आफुलाई जगत जिवनबिचको भावनालाई गित मार्फत अभिब्यक्त गरेका छन । https://m.youtube.com/watch?v=9Bijh_5rLns
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्