नेभिगेशन
LEADING_MAIN

सनराइज विराटनगरमा

अस्ट्रेलियाको सीड्नीलाई मुख्य केन्द्र बनाएर शैक्षिक परामर्शको काम गरिरहेको सनराइज कन्सलटीङले आफ्नो सेवा बिस्तारको लागि काठमाडौसँंगै बिराटनगरमा पनि आफ्नो शाखा खोलेको छ । अस्ट्रेलियामा उच्च अध्यन गर्न आउने नेपाली बिध्यार्थीको हितमा रहेको शैक्षिक तथा अध्यागमन परामर्श दिदै आएको यस सनराइजले काठमाडौ बाहिर पनि बिध्यार्थीको हितमा राखेर बिराटनगरमा शाखा खोलेको यसका निर्देशक हरि पोखरेलले बताए । बिराटनगरको हिमालयन सिनेमासँंगै अर्को बिल्डीङमा खोलिएको सनराइजले यस क्षेत्रको बिध्यार्थीहरुलाई आवश्यक सल्लाह र सुझा बप्रदान गर्ने यसका निर्देशक पोखरेलले बताए । हामीहरु अस्ट्रेलियामा गएर कस्तो बिषय पढ्ने, कुन बषय पढेर स्थायित्व हुने संभावना बढि छ र आवश्यकता अनुरुपको पढाइ र शैक्षिक संस्था रोज्न समेत बिशेष सल्लाह प्रदान गर्ने छौ , माइग्रेशन एजेन्ट समेत रहेका हरि पोखरेलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्