नेभिगेशन
कला/शैली

माया बराबरी सार्बजनिक

सिड्नी । गायक ईश्वर पोखरेल र जेनिशा गौतमको नयां गीत "माया बराबरी "को म्यूजिक भिडियो हालै सार्बजनिक भएको छ । सन्तानप्रतिको मायालाई यो गीतमा हुबहु रुपमा प्रस्तुत गरिएको छ । किरण भण्डारीको संगीत रहेको यो गीतको शब्द जेनिशा गौतमको हो । छायांकन कृष्ण मल्ल र किरण भण्डारीले गरेका हुन् । यस गीतलाई थन्डरस्टोर्म रेकर्ड्सले निर्देसन गरेको हो । यस अघि जेनिशा गौतमको "अक्छिता रानी "बोलको गीत बजारमा आइसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
जेनीशाको “माया छरिदेउ” बजारमा  

जेनीशाको “माया छरिदेउ” बजारमा  

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’  बजारमा

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा

परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।