नेभिगेशन
अन्य

मेलवर्नमा कंडेल कन्सल्टेन्सी कप २०१८

कँडेल कन्सल्टेन्सीको आयोजनामा यही मार्च १० र ११ तारिखका दिन मेलबर्नको वर्नस्विकस्थित क्लिफटनपार्कमा ‘कँडेल कन्सल्टेन्सी कप २०१८’ आयोजना हुँदैछ । नेशनल च्याम्पियनशिपको यो आठौँ संस्करणअन्तर्गत हुन लागेको यो च्याम्पियनसिप प्रतियोगितामा अष्ट्रेलियाभरबाट १६ टिम सहभागी हुनेछन् । आयोजकका अनुसार कार्यक्रममा ३५ वर्षभन्दा माथिका खेलाडीहरुको आठवटा टिम समेत खेल्नेछन् । बालबालिका मैत्री हुने कार्यक्रममा बालबालिकाको ससर क्लिनिक र महिलाहरुको पेनाल्टी सट पनि हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्