नेभिगेशन
कला/शैली

यूएईमा अमिर खानलाई निलम र कुशलले धोका दिए

प्रेम एउटासंग साथ अर्कोलाई । प्रेम पिडकहरूको यस्तै छ हालत । त्यै पनि जीबनलाई अगाडि बढाउनु नै छ । जीबनको यस्तै दोधारे मनस्थितिमा परेका छन अमिर खान । उनलाई धोका दिने युबती भने निलम खड्का हुन । आफूलाई धोका दिएर निलम अर्का यूबक कुशल बुचसंग गएपछी अमिर खानलाई पर्नुसम्म चोट परेको छ । यसरी धोका पाउने अमिर खान भने भारतीय चलचित्रका अभिनेता भने होईनन् ,उनि मोडल हुन यूईका । यतिमात्र होईन कि उनलाई यसरी धोका दिने निलम र अर्का मोडल कुशल बुच पनि लामो समयदेखी यूएईमा बस्दै आएका मोडलहरू हुन । 20622713_1423025011068167_1890882907_o यो प्रसंग हो हालै यूएईमा छायांकन सकिएको गीतको म्यूजिक भिडियोको कथा हो -' कथा निकै मार्मिक छ र, घत लाग्दो पनि । काम गर्न मज्जा आयो -' तिनै मोडलहरूको अनुभब यस्तो छ । सुरेन्द्र राईले गाएको यो गीतको भिडियोलाई रोहित बिक्रम कार्कीले खिच्नुका साथै उनले नै निर्देशन गरेका हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्