नेभिगेशन
कला/शैली

गायिका रेखा घिमिरेको गीतमा नीलम खड्काको अभिनय

केही समय यता आएर प्रबासी नेपालीहरू प्रबासमा पनि म्यूजिक भिडियो निर्माण गर्न निकै लागिपरेका छन । यसै क्रममा यसै साता दुबईमा नयां गीतको भिडियो तयार भएको छ । गायिका रेखा घिमिरेको सो गीतमा मोडलको रूपमा नीलम खड्काको अभिनय रहेको छन । निलम लामो समयदेखी यूएईमा बस्दै आइरहेकी छिन । म्यूजिक भिडियो हुंदै नेपाली चलचित्रमा पनि नायिकाको रूपमा देखिने तयारीमा रहेकी छिन निलम । भिडियोलाई रोहित बिक्रम कार्कीले खिचेका हुन । बदनामी बोलको यो गीतमा बिशेष गरेर माया र बिछोडको रूपमा चर्चा गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्